अनेरास्ववियुको स्थापना दिवसको सन्दर्भमा २०८१ जेठ १-३ अनेरास्ववियुले महोत्सब गर्न लागेको हो । देशैभरिका अनेरास्ववियुका नेता कार्यकर्ताहरु हामी जुट्ने उधेश्य विश्वविधालयको इनोभेटिभ प्रतिभा हरु मार्फत बिधालयका बिधार्थीहरुलाई प्रोत्साहित गर्ने कोसिस यो महोत्सबमा हुनेछ। नेपाली विधार्थीको सिपलाई उधमीहरुसँग यो महोत्सवले जोड्नेछ। सुचना प्रविधीमा नेपालले के गर्दै छ, यो महोत्सब मार्फत हामी खोज्नेछ । साथमा आजको विधार्थीलाई मुलुकको सास्कृतिक बिबिधता युक्त कल्चरल प्रस्तुतिहरु हुने छन ।
अनेरास्ववियुले बिधार्थी महोत्सव गर्ने