जाल्पा सामुदायिक लघुवित्त भोर्लेटारले पशुविमा अन्तर्गत सुविधा वितरण

जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था ली. शाखा कार्यलय भोर्लेटार अन्तर्गत मध्यनेपाल न पा वडा नं ८ मा शाखा कार्यालय अन्तरगत सन्चालित केन्द्र नं ०७१ को सदस्य जुना परियारलाई पशुविमा अन्तर्गत सुविधा वितरण  गरेको छ ।

Spread the love by sharing this post