चैत २१, स्याङ्जा, नेपमल कम्यूनिष्ट पाटी एमाले का अध्यक्ष स्याङ्जा आउने भएका छन,एमालेको नबौ जिल्ला अधिबेशनको उद्घाटनको लागी पार्टीका अध्यक्ष स्याङ्जा आउन लागेको जिल्ला कमिटीले जानकारी गराएको हो । गत अघिल्लो निर्वाचनमा स्याङ्जाले संघ तफको दूबै सिटमा पराजय ब्यहोरे सगै स्याङ्जा एमालेको राजनिती थप पेचिलो बन्दै गएको छ । र केन्द्र त्यती ठूलो गुट नदेखियता पनि जिल्लामा निकै हाबि रुपमा गुटबन्दी बढ्दै गएको एक नेताले बताए र अब आउने नेतृत्वले कुनै पनि गुट मा नलागी काम गरी पाटीलाई एक ठिक्का बनाएर लाने खालको आउने दाबि छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली स्याङ्जा आउदै