स्नातक तह दोस्रो बर्षको परिक्षा बैशाख १६ गते बाट हुने गरी प्रकाशित

त्रिभुवन बिश्वबिधालय,परीक्षा नियन्त्रण कार्यलय,बल्खुध्दारा बार्षिक परीक्षा प्रणाली अनुरूप २०८० चैत २८ गते देखि सञ्चालन हुने भनिएको ४ बर्षे स्नातक तह २०८० दोस्रो बर्षका सम्पूर्ण संकायका नियमित परीक्षा प्राबिधिक कारणले २०८१ बैशाख १६ गतेदेखि सञ्चालन हुनेगरि निम्न अनुसार प्रकाशित गरिएको छ।

Spread the love by sharing this post