Cake काट्ने चलनले हाम्रो मौलिक संस्कृति लोप हुँदै गयो -सन्तोष पन्त

चर्चित हास्य कलाकार सन्तोष पन्तले “पहिला बच्चा पाउँदा हाम्रो बेलामा दहि चिउरा खुवाउने चलन थियो… आजकल Baby Shower भन्दै Cake काट्ने चलन हुँदै आएको छ। हरेक कुरामा Cake काट्ने चलनले हाम्रो मौलिक संस्कृति लोप हुँदै गएको बताएका छन ।

Spread the love by sharing this post