सूर्योदय वोमी लघुबित्त छहरा शाखाको बेमौसमी तरकारी खेति तालिम सम्पन्न

सीप सिकौ आत्मनिर्भर बनौ

सूर्योदय वोमी लघुबित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय छहरा ले गरेको १ दिने बेमौसमी तरकारी खेती तालिम कार्यक्रमका प्रशिक्षक कृषि तथा पशु प्राविधिक श्री माधव भण्डारी ज्यु , स्टेसन कार्यालय रिडि का अनुगमन अधिकृत श्री विजय आचार्य र शाखा कार्यालयका कर्मचारी विभिन्न समूह बाट उपस्थित ८० जना सदस्यहरुलाई तालिम दिई कार्यक्रम सम्पन्न गरेको छ ।

Spread the love by sharing this post