लमजुङको मर्स्याङ्दी-६ डहरे स्थित जिप दुर्घटना

लमजुङको मर्स्याङ्दी-६ डहरे स्थित सुपर न्यादी जल बिद्युत् आयोजनाको एक जिप दुर्घटना हुँदा चालक रोल्पाका बिर सिंह दमाईको घटनास्थलमै मृत्यु भएको छ।

हाइड्रोपावरको कामदार पुर्‍याएर फर्किने क्रममा जिप सडक देखी ४ सय मिटर तल खसेको थियो। जिपमा उनी मात्र सवार थिए।

Spread the love by sharing this post