सबैको र साधना लघुवित्त वित्तीय संस्थाबीच मर्जरको लागि अन्तिम सम्झौता Posted on April 25, 2024April 25, 2024 by सेरोफेरो सबैको र साधना लघुवित्त वित्तीय संस्थाबीच मर्जरको लागि अन्तिम सम्झौता भएको छ । यी दुई संस्थाबीच बुधबार मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो । १ बराबर १ सेयर स्वाप रेसियोमा मर्जर गर्न लागेका हुन् । Screenshot Spread the love by sharing this post
Serofero इलाम २ मा नेकपा एमालेका बिजयी सेरोफेरो April 30, 2024 0 बैशाख १८ इलाम । इलाम २ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका […] Spread the love by sharing this post
Serofero छानविनका लागि समिति गठन गर्न सरकारलाइ अल्टिमेटम सेरोफेरो March 20, 2024 0 प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहकारीको रकम हिनामिना गरेको आरोप लागेका गृहमन्त्री रवि लामिछानेमाथि छानविनका […] Spread the love by sharing this post
Serofero आज सार्बजनिक बिदा सेरोफेरो April 1, 2024 0 सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । तराईमा बसोबास गर्ने राना थारु समुदायको […] Spread the love by sharing this post