राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको लागि संशोधित परीक्षा समय तालिका सार्वजनिक गरेको छ। परीक्षा २०८२ बैशाख २१ गतेदेखि जेठ २ गतेसम्म बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म सञ्चालन हुने छ।
यस पटकको संशोधित तालिकामा विभिन्न संकाय तथा प्रवाहअनुसारको विषयगत विवरण दिइएको छ। परीक्षा तालिका अनुसार विद्यार्थीहरूले आफ्नो तयारीलाई थप व्यवस्थित बनाउनु पर्ने आवश्यकता देखिएको छ।
पूरा तालिका हेर्नुहोस्:
(तलको फोटोमा हेर्न सकिन्छ)
