सुनको मूल्य तोलामा २२ सय रुपैयाँले घट्यो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३६ हजार ८ सयरुपैयाँ कायम भएको छ ।

Spread the love by sharing this post